विराटनगरले टस जित्यो, सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ् गर्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को पहिलो क्वालिफायरमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । योसँगै सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिंग गर्ने भएको छ । लिग चरणमा सुदूरपश्चिमले ७ खेलमा ६ जित हासिल गरेको थियो […]