सिन्धु विकास बैंकको नाफामा गिरावट, सुधारका प्रयास जारी
चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त)सम्म सिन्धु विकास बैंक लिमिटेडको खुद नाफामा गिरावट आएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंक १ करोड ५४ लाख ६८ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म बैंक ४ करोड ८७ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकको […]