आज धेरैजसो विदेशी मुद्राको मूल्य स्थिर
नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य विनिमयदर स्थिर छ। हिजो धेरैजसो मुद्राको मूल्य बढ्दा युरोको मूल्य भने घटेको थियो। आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ […]