सिन्धु विकास बैंकको सीइओ पद खुल्यो, आवेदन आह्वान
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा आवेदन खुलाएको छ। कम्पनीका निर्वतमान सीइओको राजीनामापछि खाली भएको पदमा अब आवेदन दिन सकिने भएको हो। कम्पनीले ४० वर्ष पूरा भई ६५ वर्ष ननाघेका उम्मेदवारहरूले आगामी १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ। आवेदन प्रक्रिया अन्तर्गत परीक्षा, अन्तर्वार्ता तथा व्यावसायिक प्रस्तावको प्रस्तुतीकरण अनिवार्य रहने कम्पनीले […]