जापानमा ३० वर्षयताकै उच्च ब्याजदर, अर्थतन्त्रमा नयाँ अध्याय
जापानको केन्द्रीय बैंक (बैंक अफ जापान–बीओजे) ले ब्याजदर बढाएर ३० वर्षयताकै उच्च स्तरमा पुर्याएको छ। बैंकले दुईदिने मौद्रिक नीति बैठकपछि छोटो अवधिको ब्याजदर ०.५ प्रतिशतबाट बढाएर ०.७५ प्रतिशत कायम गरेको हो। यससँगै जापानको नीतिगत ब्याजदर सन् १९९५ पछिको उच्चतम बिन्दुमा पुगेको छ। सन् १९९५ मा मूल्यह्रास र आर्थिक मन्दीसँग जुधिरहेको बेला जापानले उच्च ब्याजदर लागू […]