सिन्धुलीमा साइबर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न
क्यान महासंघ जिल्ला शाखा सिन्धुलीको आयोजनामा, कमलामाई नगरपालिका र श्रेष्ठ कम्प्यूटर ट्रेडर्स सिन्धुलिसँगको सहकार्यमा “साइबर सुरक्षा क्षमता विकास तथा स्मार्ट बोर्ड ज्ञान साझेदारी कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता क्यान महासंघ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष प्रेमनाथ मैनालीले गर्नुभएको थियो भने क्यान महासंघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष चिरन्जिवी अधिकारी प्रमुख अतिथिको रूपमा उपस्थित थिए । […]