आज करिब ४ अर्ब रुपैयाँको शेयर कारोबार
लगातार दुई दिनको कारोबारमा बढेको शेयर बजार फेरि ओरालो लागेको छ। गएको साता समग्रमा ५२.८५ अंकले घटेको सेयर बजार यो साता आइतबार पनि ५।१५ अंकले घटेको थियो। सोमबार ९.७८ अंकले बढेको बजार मंगलबार १५.७० अंकले बढेर २५६६.०७ बिन्दुमा पुगेको थियो। बुधबार ४.९८ अंकले घटेर बजार २५६१.०८ बिन्दुमा झरेको छ। ७७ कम्पनीको मात्र शेयर मूल्य बढेको […]