‘जेन जेड’ लहरले राहुललाई उत्साहित बनायो, मोदी सरकारसमक्ष नयाँ चुनौती
भारतीय कांग्रेस नेता राहुल गान्धीले नेपालको ‘जेन जेड आन्दोलन’सँग सम्बन्ध जोडेर गरेको सामाजिक सञ्जाल पोस्टपछि भारतीय राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ। उनले सेप्टेम्बर १८ मा ‘एक्स’ (पहिलेको ट्विटर) मा लेखेका थिए — “देशका युवाहरू, विद्यार्थीहरू, जेन जेडहरूले संविधान बचाउनेछन्, लोकतन्त्र जोगाउनेछन् र मत चोरी रोकिनेछ। म सधैं उनीहरूको साथमा छु।” यो वक्तव्यपछि राहुल विवादमा […]