नेपाली मोटरसाइकल बजारमा बजाजको दौड अगाडि
नेपाली अटोमोबाइल बजारमा प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। सन् २०२५ का पहिलो सात महिनाको तथ्यांकले मोटरसाइकल क्षेत्रमा उल्लेखनीय उतार–चढाव देखाएको छ। जनवरीदेखि जुलाईसम्म नेपालमा १ लाख २५६ युनिट मोटरसाइकल भित्रिएका छन्, जसमा बजाजले आफ्नो अग्रता कायमै राखेको छ। आयातको आधारमा बजाजले कुल बजारको ५४.७८ प्रतिशत हिस्सा ओगट्दै शीर्ष स्थान सुरक्षित गरेको छ। कम्पनीका आधिकारिक वितरक […]