सहकारीहरूलाई अनिवार्य ‘goAML’ मा आबद्ध हुन सहकारी विभागको ताकेता
काठमाडौं । सहकारी विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिम वित्तीय जानकारी इकाईमा रिपोर्टिङ गर्न सबै सहकारी संघ-संस्थाहरूलाई goAML प्रणालीमा आबद्ध हुन निर्देशन दिएको छ। विभागका अनुसार हालसम्म करिब २२०० सहकारी मात्र यस प्रणालीमा आबद्ध भएकाले बाँकी संस्थाहरूलाई यथाशीघ्र दर्ता हुन सूचित गरिएको छ। अब सहकारीहरूले सीमा कारोबार (TTR) र शंकास्पद कारोबार (STR/SAR) को प्रतिवेदन अनिवार्य […]