सूर्यज्योति लाइफको पोलिसी लोनको साँवा र ब्याज अब अनलाइनबाटै भुक्तानी गर्न सकिने
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरूको सुविधाका लागि प्रविधिमैत्री सेवा विस्तार गर्दै ‘पोलिसी लोन’ (Policy Loan) को साँवा तथा ब्याज अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ। अब बीमितहरूले बीमालेख धितो बापत लिएको कर्जाको भुक्तानी घरमै बसेर डिजिटल माध्यमबाट गर्न सक्नेछन्। यस सेवाका लागि कम्पनीले eSewa, Khalti, Fonepay, ConnectIPS र NIC ASIA बैंकको […]