सुन–चाँदीको मूल्यमा गिरावट
काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४८०० रुपैयाँले घटेको छ। शुक्रवार प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ। चाँदी प्रतितोला […]