१ लाख परिवारसँग वाई-फाई नेपालको डिजिटल यात्रा
काठमाडौं । सन् २०२२ मा स्थापना भएको इन्टरनेट सेवा प्रदायक कम्पनी वाई-फाई नेपालले छोटो समयमै १ लाख परिवारलाई सेवा प्रदान गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। तीन वर्षको अवधिमा कम्पनीले आफूलाई सस्तो र भरपर्दो इन्टरनेट सेवा प्रदायकका रूपमा स्थापित गर्न सफल भएको जनाएको छ। मध्यम वर्गीय तथा साना परिवारलाई लक्षित गर्दै सेवा सुरु गरेको कम्पनी […]