मादक पदार्थ सेवन गरि बस चलाउने २ जना चालक नयाँ बसपार्कबाट पक्राउ
मादक पदार्थ खाएर रात्रिबस चलाएको आरोपमा काठमाडौँ उपत्यकाबाट दुईजना चालक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँको नयाँ बसपार्कमा गरेको मापसे जाँचका क्रममा हिजो आइतबार राती उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बलराम चौधरी र लोचन रानामगर छन्। ट्राफिक प्रहरीका अनुसार जाँचका क्रममा दुवै चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई […]