सरकार–प्रसाईं संवाद अघि बढ्यो: २० बुँदे प्रस्ताव अध्ययनमा
नागरिक बचाउ दलका संरक्षक तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले आफ्नो २० बुँदे मागपत्र सरकारलाई औपचारिक रूपमा बुझाएका छन्। सोमबार प्रधानमन्त्री सुशीला कार्कीको निमन्त्रणामा सिंहदरबार पुगेका प्रसाईंले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रसम्बन्धी विषयमा जनमत संग्रह गरिनुपर्ने आफ्नो प्रस्ताव प्रस्तुत गरेका हुन्। प्रसाईंले प्रधानमन्त्री कार्कीलाई पराशक्ति माता पार्वतीको प्रतीकात्मक मूर्ति उपहारस्वरूप […]