चिनियाँ राष्ट्रपति सी जीनपिङद्वारा ब्रिक्स समूहबीच सहकार्य थप विस्तार गर्न पाँच वटा महत्वपूर्ण पहल प्रस्ताव
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जीनपिङले भारतको दुईदिने भ्रमण पूरा गर्दै ब्रिक्स समूहबीच सहकार्य थप विस्तार गर्न पाँच वटा महत्वपूर्ण पहल प्रस्ताव गरेका छन् । नयाँदिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन उनले कृत्रिम बुद्धिमत्ता, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन र प्रतिभा विकाससम्बन्धी पहल अघि सारेका थिए । ब्रिक्सको २०औँ स्थापना […]