कोइरालाको दबाबपछि मन्त्री राजीनामा तयारीमा
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकटका मन्त्रीहरूलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् । वर्तमान सरकारलाई निरर्थक भइसकेको टिप्पणी गर्दै उनले मन्त्रालय सम्हालिरहेका आफ्ना निकटका नेताहरूसँग टेलिफोनमार्फत राजीनामा दिन निर्देशन दिएका हुन् । चीन भ्रमणमा रहेका कोइराला भ्रमण छोट्याएर आज बेलुका नेपाल फर्किन लागेका छन् । नेपाल फर्केपछि उनले पार्टीभित्र सरकारसम्बन्धी रणनीति अझ […]