वायुसेवा निगम नेतृत्व छनोटमा नयाँ चरण, १० उम्मेदवार संक्षिप्त सूचीमा
नेपाल वायुसेवा निगमको रिक्त महाप्रबन्धक पदका लागि छनोट प्रक्रिया अगाडि बढ्दै नयाँ चरणमा प्रवेश गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार राति सूचना जारी गर्दै संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार उक्त पदका लागि रितपूर्वक आवेदन दिएका १६ जनामध्ये न्यूनतम शैक्षिक योग्यता र आवश्यक अनुभव पूरा गर्ने १० जनालाई […]