वर्षकै उत्कृष्ट अध्यक्ष घोषित : लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भका अध्यक्ष लायन बिन्जु श्रेष्ठ सम्मानित
काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल, नेपालको चौथो क्याबिनेट बैठक तथा पुरस्कार वितरण समारोह बालाजुस्थित सङ्गम वाटिकामा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भ लगातार तेस्रो वर्ष ‘वर्षकै उत्कृष्ट क्लब’ पुरस्कार जित्दै ह्याट्रिक गर्न सफल भएको घोषणा गरिएको छ। त्यसैगरी, क्लबका संस्थापक अध्यक्ष लायन भास्कर श्रेष्ठ ‘वर्षकै उत्कृष्ट लायन’ […]