सिटिजन्स बैंकको गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका शाखामा सेमिनार सम्पन्न
सिटिजन्स बैंक इन्टरनेसनलले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आफ्ना शाखामा सेमिनार आयोजना गरेको छ । बैंकले ‘इन्स्पाएरिङ लिडरसिप एन्ड पर्फमेन्स सेमिनार : अचिभिङ बजेट गोल्स एन्ड अपेरेसनल सक्सेस इन गण्डकी, कर्णाली एन्ड सुदूरपश्चिम’ नामक कार्यक्रम आयोजना गरेको छ । सेमिनारमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूको उपस्थिति रहेको […]