कोइला आपूर्ति सुधारपछि उत्पादन पुनः तयारीमा
काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग ले कोइलाको अभावका कारण आज बिहानदेखि सिमेन्ट उत्पादन पूर्ण रूपमा बन्द गरेको छ। करिब एक महिनाअघि मात्र नियमित सञ्चालनमा आएको उद्योग पुनः कच्चा पदार्थ आपूर्तिमा समस्या देखिएपछि बन्द गर्न बाध्य भएको हो। उद्योगले आवश्यक कोइला आपूर्ति नहुँदा उत्पादन प्रक्रिया स्थगित गरिएको जनाएको छ। यसअघि उद्योगले करिब ३ हजार मेट्रिक टन […]