पाल्पा सिमेन्टको आईपीओमा आज अन्तिम मौका
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीजको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)मा आवेदन दिने आज (फागुन १५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले फागुन १२ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो। सो कोटाको बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गरिएको हो। कम्पनीले जारी पूँजी […]