नेपालको अलैंची निर्यात बढ्यो, सात महिनामा ८ अर्ब रुपैयाँभन्दा बढी आम्दानी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालबाट ८ अर्ब ६१ करोड २० लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ। यस अवधिमा कुल ४ हजार १५३ मेट्रिक टन अलैंची विदेश पठाइएको विभागले जनाएको छ। गत आवको सोही अवधिसँग तुलना गर्दा निर्यात र मूल्य दुवैमा उल्लेख्य वृद्धि देखिएको छ। सन् २०८१/८२ मा पहिलो […]