वर्ष अन्त्यमा सुनचाँदी सस्तो
काठमाडौं । चालु वर्ष २०८२ को अन्तिम दिन सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो। आइतबार प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ। वर्षको अन्तिम दिन सुनको मूल्य घट्दा बजारमा […]