एपोलो हाइड्रोको आईपीओ आवेदन आज बन्द हुँदै
काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (चैत ३० गते) अन्तिम दिन रहेको छ। कम्पनीले चैत २६ गतेदेखि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि कुल ७ लाख ८० हजार २०० कित्ता शेयर निष्कासन गरेको हो। न्यूनतम १० कित्ता (१ हजार […]