खाडीमा नेपालीका लागि दर्ता पोर्टल सक्रिय
काठमाडौं । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको अनलाइन दर्ता पोर्टललाई खाडी क्षेत्रका नेपाली दूतावासहरूले सक्रिय रूपमा कार्यान्वयनमा ल्याएका छन्। आवश्यक प्रचारप्रसार र समन्वय गर्दै सम्बन्धित देशमा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण दर्ता गर्न आग्रह गरिएको छ। नेपाली दूतावास रियाद ले सूचना जारी गर्दै खाडी क्षेत्रमा रहेका नेपाली नागरिकको नाम दर्ताका […]