जुम्लामा शैक्षिक निरन्तरता, आइतबार पनि विद्यालय खुला
जुम्ला । जुम्ला जिल्ला का आठ स्थानीय तहमध्ये तीनवटा स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन्। कनकासुन्दरी, सिञ्जा र तातोपानी गाउँपालिकाले निर्धारित पाठ्यभार पूरा गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै आइतबार समेत नियमित पठनपाठन जारी राख्ने घोषणा गरेका हुन्। कनकासुन्दरी गाउँपालिका ले वैशाख ७ गतेदेखि नै नियमित पठनपाठन सुरु गरेको जनाएको छ। पालिकाकी कावाध्यक्ष […]