भायानेटको आकर्षक डिजिटल अफर
काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक Vianet Communications ले ग्राहकहरूका लागि वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज वार्षिक रु. १३ हजार ८०० (करसहित) मा उपलब्ध गराएको छ। उच्च गति, स्थिर कनेक्सन र आधुनिक इन्टरनेट अनुभव प्रदान गर्ने लक्ष्यसहित कम्पनीले यो योजना सार्वजनिक गरेको हो। कम्पनीका अनुसार यस प्याकेजअन्तर्गत सामान्यतया रु. २ […]