जेनजेड आन्दोलनपछिको बन्दीकै तीन हप्तापछि सर्वोच्चको सेवा आंशिक रुपमा पुनः सुरु
साउन २४ (सेप्टेम्बर ९) का दिन जेनजेड आन्दोलनका क्रममा सर्वोच्च अदालतको भवनमा आगजनी भएपछि ठप्प भएका सेवाहरू आजदेखि आंशिक रूपमा पुनः सुरु हुने भएका छन्। आइतबार सम्पन्न पूर्ण अदालतको बैठकले आजदेखि रिट निवेदन दर्ता गर्ने निर्णय गरेको छ। यसअघि, केवल ह्याबियस कर्पस निवेदन र जरुरी आवेदनहरू दर्ता तथा सुनुवाइ भइरहेका थिए। जेनजेड आन्दोलनका क्रममा सर्वोच्च […]