बीमा क्षेत्रमा मजबुत आधार विस्तार
काठमाडौं । नेपाली बीमा क्षेत्र अहिले ऐतिहासिक संक्रमणसँगै सुदृढीकरणको चरणमा प्रवेश गरेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणले बीमा कम्पनीहरूको वित्तीय आधार थप मजबुत बन्दै गएको देखाएको छ। ‘बीमा ऐन २०७९’ को प्रभावकारी कार्यान्वयन र चुक्ता पूँजी वृद्धि सम्बन्धी कडा नीतिका कारण जीवन, निर्जीवन र लघुबीमा कम्पनीहरूको संरचनामा उल्लेखनीय परिवर्तन आएको हो। यसले […]