हिम्दुङ कन्स्ट्रक्सनको वित्तीय लयमा सुधार
नेपालको निर्माण क्षेत्रमा साढे तीन दशकभन्दा लामो अनुभव बोकेको हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सन प्राइभेट लिमिटेडको वित्तीय तथा सञ्चालन अवस्था क्रमिक रूपमा सुदृढ बन्दै गएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको पछिल्लो रेटिङ रिपोर्टले कम्पनीको आम्दानी, नाफा र ऋण तिर्ने क्षमतामा उल्लेख्य सुधार देखिएको जनाएको छ। रिपोर्टअनुसार कम्पनीले सन् २०२५ मा ३२ करोड ९० लाख […]