आज अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो
नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य भने थप घटेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ १६ पैसा […]