महानगरले खेलकुदमा नयाँ सहकार्य
काठमाडौं । काठमाडौं महानगरपालिकाले खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनका लागि विभिन्न खेल संघसंस्थासँग महत्वपूर्ण सम्झौता गरेको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच तीन वटा ठूला प्रतियोगिता सञ्चालन गर्ने गरी सम्झौता गरिएको हो । कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोको उपस्थितिमा नेपाल पौडी संघ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ र बागमती प्रदेश क्रिकेट संघसँग अलग–अलग सम्झौता […]