सानिमा रिलायन्सको ‘च्याम्पियन्स मिट’: ५ अर्ब पुँजी र उच्च लाभांशसँगै नयाँ लक्ष्य
पोखरा । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरा र चितवन जस्ता प्रमुख व्यापारिक केन्द्रहरूमा आफ्नो भव्य ‘च्याम्पियन्स मिट’ कार्यक्रम सम्पन्न गरेको छ। चालू आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक व्यावसायिक समीक्षा र आगामी रणनीतिका लागि आयोजना गरिएको यस कार्यक्रममा कम्पनीका सञ्चालक समितिदेखि देशैभरका प्रदेश तथा शाखा प्रमुखहरूको उत्साहजनक सहभागिता रहेको थियो। नेतृत्वको प्रतिवद्धता र सुदृढ पुँजी […]