युरोपतिर मोडिदै नेपालीको रोजगारी
युरोपतिर मोडिदै नेपालीको रोजगारी मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । आर्थिक वर्ष २०८१-८२ मा युरोपमा ७६ हजारभन्दा बढी युवा रोजगारीका लागि श्रम स्वीकृति लिएर गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आवमा आठ लाख ३९ हजार २६६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकोमा त्यो सङ्ख्याले युरोपका […]