कडाइकासाथ सवारी चेकिङमा नेपाली सेना – तस्बिरसहित
काठमाडौं । नेपाली सेनाले सवारीसाधनको चेकिङ कडाईकासाथ गरिरहेको छ । सोमबार र मंगलबार भएको जेनजीको आन्दोलनपछि सेनाले देशभर निषेधाज्ञा जारी गरेको छ । यसबेला अत्यावश्यक सेवाका सवारीसाधन एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधन सञ्चालन हुन सक्नेछन् । आवश्यक सहजताका लागि नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न सेनाले अनुरोध गरेको छ । सवारी चेकीङका तस्बिरहरू :