सहकारी दर्ता अब स्वचालित, नियमनमा नयाँ गति
नेशनल कोअपरेटिभ्स रेगुलेटरी अथोरिटी (NCRA) ले सावन्ध–ऋणमुखी सहकारी दर्ताका लागि स्वचालित अनलाइन प्रणाली सार्वजनिक गरेको छ। बुधबार आयोजित कार्यक्रममार्फत् सहकारी दर्ता प्रक्रियालाई औपचारिक रूपमा डिजिटल बनाउँदै NCRA ले देशभरका सहकारीलाई एकीकृत प्रणालीमा ल्याउने लक्ष्यसहित नयाँ सफ्टवेयर सञ्चालनमा ल्याएको हो। कार्यक्रममा NCRA का अध्यक्ष डा. खगराज शर्माले सहकारी संस्थाहरूले अब क्रेडिट इन्फर्मेशन सेन्टर (CIC) को सदस्य […]