आज विदेशी मुद्राको विनिमय दर कति ?
नेपाल राष्ट्र बैंकले आज (सोबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७८ रुपैयाँ ०० पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको […]