बीमालेख नविकरणमा चुनौती, तर सरेन्डर दर घट्दै
नेपाल बीमा प्राधिकरणका हालै सार्वजनिक तथ्याङ्क अनुसार सवा १२ लाख बीमितले पौने ३७ अर्ब रुपैयाँ बराबरको बीमालेख नविकरण नगरेको पाइएको छ। चालु आर्थिक वर्ष २०८२–८३ को असोज मसान्तसम्मको विवरणले यो देखाएको हो। बीमालेख नविकरण नगर्ने अवस्था असोज मसान्तसम्म १२ लाख २० हजार ५४८ बीमालेख नविकरण नभएका छन्, जुन गत वर्षको सोही अवधाभन्दा १.८६ प्रतिशत बढी […]