नेपालमा साइबर सुरक्षा जागरूकता कार्यक्रम ‘Safer Internet Together’ सुरु
काठमाडाैं । एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले संयुक्त रुपमा Safer Internet Together (SIT) नामक राष्ट्रिय साइबर सुरक्षा जागरूकता कार्यक्रम सुरु गरेका छन्। यो पहल साइबर सुरक्षा, डेटा गोपनीयता र डिजिटल सुरक्षा सम्बन्धी ज्ञान फैलाउने उद्देश्यले देशभरका विद्यालयहरूमा सञ्चालन हुने छ। यस कार्यक्रमअन्तर्गत ३ देखि १२ कक्षाका विद्यार्थी, शिक्षक, र समुदायका सदस्यहरूलाई लक्षित गर्दै ५०,००० भन्दा […]