नेपाल धितोपत्र बोर्डले ३४औँ वार्षिकोत्सवमा लेख आह्वान
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आफ्नो ३४औँ वार्षिकोत्सवको अवसरमा प्रकाशन गर्न लागेको ‘लेख विशेषाङ्क–२०८३’ का लागि पौरखी तथा विश्लेषणात्मक लेखहरू आह्वान गरेको छ। बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले जारी गरेको सूचनाअनुसार, धितोपत्र बजार, वस्तु विनिमय बजार, मुद्रा बजार, वित्तीय प्रणाली र समग्र अर्थतन्त्रसँग सम्बन्धित विषयमा लेख पठाउन सकिनेछ। लेख नेपाली वा अंग्रेजी दुवै भाषामा […]