गणेश कार्की: उत्पादन बढ्दै गए पनि खपत र व्यापारको योजना आवश्यक
काठमाडौँ — स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादन बढ्दै गए पनि त्यसको खपत र व्यापार योजना राज्यसँग नभएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रममा अध्यक्ष कार्कीले सुझाव दिँदै भने कि उत्पादित विद्युत् निजी क्षेत्र मार्फत निर्यात गर्न र व्यापार गर्न […]