हिजो लक्ष्मीपूजाको दिन नेपालबाट १ हजार १५ मेगावाट बिजुली निर्यात
तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ। घरघरमा दिपावली गर्ने र बत्ती जलाउने, घर उज्यालो बनाउने, फूलहरूले सजाउने यो पर्वको विशेषता र मौलिकता हो। दिपावली र बत्ती एक अर्काका परिपूरक हुन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजा ९सोमबार० साँझ देशभर विद्युत्को कूल माग एक हजार ६५० मेगावाट बराबर थियो। लक्ष्मीपूजाकै दिन नेपालले एक हजार १५ […]