गरिमा विकास बैंकले नयाँ लोगो–छाप सहित आधुनिक पहिचान अपनायो
गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष सशक्त बनाउँदै नयाँ आधिकारिक लोगो तथा छाप लागू गरेको छ। यो परिवर्तन माघ १ गते विहिबारदेखि कार्यान्वयनमा आएको हो। बैंकको दीर्घकालीन रणनीतिअन्तर्गत २०८२ कार्तिक २७ गते सम्पन्न १९औं वार्षिक साधारण सभाले लोगो र छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। त्यसपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी […]