Geely EX5 मा नेपालमा Apple CarPlay र Android Auto सुविधा थपियो
चीनको Geely Auto Group ले आफ्नो Geely EX5 इलेक्ट्रिक SUV मा नेपालमा Apple CarPlay र Android Auto समर्थन सुविधा उपलब्ध गराएको छ। यस अपडेटले SUV को डिजिटल अनुभवलाई अझ उन्नत बनाउँदा नेपाली बजारमा Geely को विद्युतीय सवारी स्थान बलियो बनाउनेछ। यस नयाँ सुविधा मार्फत चालकहरूले Siri वा Google Assistant प्रयोग गरेर फोनमा कल गर्न, मेसेज […]