सूर्यकुण्ड हाइड्रोको आईपीओ सर्वसाधारणका लागि माघ १८ देखि खुला
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ गतेदेखि आफ्ना शेयरहरूको आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्न लागेको छ। कम्पनीले पहिले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरिसकेको छ। कम्पनीको जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको […]