सिटिजन्स बैंकको कुल सम्पत्ती १० प्रतिशतले वृद्धि
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कुल सम्पत्तीमा आर्थिक वर्ष २०८१/८२ मा १०.१९ प्रतिशत वृद्धि भएको छ। बैंकको बार्षिक प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा कुल सम्पत्ती रु २२२ अर्ब ६८ करोड २२ लाख ३१ हजार रहेकोमा आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा रु २४५ अर्ब ३८ करोड २९ लाख ६६ हजार पुगेको छ। त्यसै गरी बैंकको […]