वीरगन्जमा डिजिटल वित्तीय सचेतना विस्तार
डिप्रोक्स लघुवित्त वित्तीय संस्था र ईसेवाको संयुक्त आयोजनामा वित्तीय तथा डिजिटल साक्षरता र ईसेवा मार्फत इएमआई भुक्तानीसम्बन्धी एक दिने तालिम कार्यक्रम सम्पन्न भएको छ। पर्सा जिल्लाको वीरगन्जमा आयोजित उक्त तालिममा डिप्रोक्स लघुवित्तका १०० भन्दा बढी सदस्यहरूको सहभागिता रहेको थियो। तालिमको मुख्य उद्देश्य सदस्यहरूमा वित्तीय तथा डिजिटल सचेतना अभिवृद्धि गर्नु, सुरक्षित र भरपर्दो डिजिटल कारोबारको प्रवर्द्धन […]