कूटनीतिक प्रयास निरन्तर, संयमताको अपेक्षा
काठमाडौँ । अमेरिका र इरानबीचको तनाव पुनः चर्किएको छ। स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न पछिल्लो परमाणु वार्ताबाट ठोस सहमति ननिस्किएपछि क्षेत्रीय सुरक्षा र कूटनीतिक सन्तुलन विश्व समुदायको ध्यानको केन्द्रमा परेको छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले वार्तामा केही प्रगति भए पनि गम्भीर मतभेद बाँकी रहेको बताइन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता नै दीर्घकालीन रूपमा बुद्धिमानी […]