नबिल बैंकको नाफामा दोहोरो अंकको वृद्धि
नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा सर्वाधिक नाफा कमाउँदै बैंकिङ क्षेत्रमा बलियो प्रदर्शन गरेको छ। मंगलबार सार्वजनिक गरिएको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार, बैंकले एकै वर्षमा ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकको खुद नाफा ६ अर्ब १९ […]